प्रेम को कोपिला बसेकाहरुका लागि यो साकुरा मेला बिशेस हुने बताउछन्
Unknown
2:29 AM
0
प्रत्तेक वर्षको अप्रिल महिनाको पहिलो हप्ताबाट फुल्न सुरु हुने साकुराको फुलसंगै सुरु हुने साकुरा मेला लगभग दुइ हप्ता सम्म संचालन हुने साकुरा मेलामा हरेक दिन कामको सिलसिला ब्यस्त हुने यहाँका स्थानीय बासिन्दा, थकाईको महसुस कम गर्न सपरिवार एकसाथ मेला भर्न आउने गर्दछन् । मेलामा साकुराको मनमोहक दृश्य संगै विभिन्न परिकारको खानको स्वाद लिने गर्द छन् । स्थानीय बासिन्दाका अनुसार हरेक वर्षको वसन्त ऋतु संगै बिदामा हुने स्कुले विद्यार्थी संगै भर्खरै क्याम्पस जीवन सकेर भर्खर



