गुन्मा प्रान्त माएबासि जापान हिउ ले अस्तव्यस्त जीवन
Unknown
3:18 AM
0
शुक्रबार बिहान सबेरै देखि पर्न थालेको हिउले जापानको जनजीवन प्रभावित
बनेको छ करिब 1 मिटर भन्दा बढी जम्ने गरि परेको यो हिउले ब्यस्त रहने
जापानको जिबनमा ठुलो खलबल पुर्याएको छ हिउ का कारण अधिक मात्रामा चल्ने
सवारी साधन हरु फाट्टफुट मात्रा मा चलिरहेका छन भने पैदल र साइकल मा यात्रा
गर्ने मानिसहरु भने ठप्प भएका छन उत्तरि भेग तिर भने यो हिउको असर सामान्य
माने पनि गुन्मा ,साइतामा ,टोकियो जस्ता कान्तोउ क्षेत्र तिर भने यस्तो
हिउ 25 बर्ष पछि परेको गुन्मा माएबासी का स्थानीय बासिन्दा लाइ उध्रिड
गर्दै हाम्रा सम्बाददाता ले बताउनु भयो जेहोस भ्यालेन्टाइन को समयमा परेको
हिउ हुनाले भ्यालेन्टाइन जोडी हरुको लागि भने एकदमै रोमान्टिक समय बनेको छ



