Select Menu

भर्खरै

देश

Commercial

Commercial

राजनीति

समाज

sponser

sponser

अर्थ

बिस्व

साझा सवाल

खेलकुद

हेर्ने पर्ने

स्वास्थ्य र सुन्दरता

नयाप्रस्तुती

मनोरंजन

» » » » बिमनस्थल्मा लगेज फोरेर चोरी


Unknown 9:55 PM 0

काठमाडौं, चैत्र २७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको समान लैजाने लोडरले लगेज फोरेर विदेशी मुद्रा चोरी गरेका छन् । एयर अरबियाको उडानबाट शारजहा जान लागेका नेपाली यात्रु विश्वचन्द्र वादे श्रेष्ठको अमेरिकी डलर र २ सय युरो चोरी भएको हो । उनले गतब्यमा पुगेपछि मात्र चोरी भएको थाहा पाएका थिए । त्यहाँ उनलले प्रहरीमा उजुरी दिएका थिए । प्रहरी अनुसन्धानका क्रममा उदयपुरका १९ बर्षिय रमेश मिरिनचिङ्गलाई पत्रेको छ । आजाद निर्माया सेवाबाट खटिएका उनले जहाजसम्म समान पु¥याउने क्रममा बिचैमा लगेज फोरेका थिए । विमानस्थल सुरक्षाप्रमुख नायब महानिरिक्षक यादव अधिकारीका अनुसार सीसीटिभी फुटेजमा पनि उनले चोरी गरेको दृश्य कैद छ । उनको साथबाट प्हरीले चोरी भएको युरो र डलर बरामद गरेको छ । उनलाई थप अनुसन्धानका लागी महानगरिय प्रहरी बृत गौशाला पठाइएको प्रहरीले जनाएको छ भनेर आजको कान्तिपुर दैनिकमा यो समचार छापिएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post